लेवीहरू 11:8 - सरल नेपाली पवित्र बाइबल8 तिमीहरूले यी पशुहरू नखानू, तिनका सिनु पनि नछुनू, तिनीहरू अशुद्ध छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्ति अशुद्ध हुन्। Viz kapitolaपवित्र बाइबल8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्। Viz kapitola |