Online Bible

- Reklamy -




लेवीहरू 11:46 - सरल नेपाली पवित्र बाइबल

46 अब पशु र चराहरूबारे, पानीमा जिउने र जमिनमा चरिहिँड्‍ने सबै जन्‍तुहरूबारे दिइएका नियम यी नै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 “‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 “ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्‍ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्।

Viz kapitola kopírovat




लेवीहरू 11:46

Následuj nás:

Reklamy


Reklamy