लेवीहरू 11:43 - सरल नेपाली पवित्र बाइबल43 ती कुरा खाएर आफैंलाई अशुद्ध नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू। Viz kapitolaपवित्र बाइबल43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिमीहरूले यस्ता कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार्नू। तिमीहरूले आफूलाई तिनीहरूको कारण अथवा तिनीहरूद्वारा अशुद्ध नपार्नू। Viz kapitola |