Online Bible

- Reklamy -




लेवीहरू 11:36 - सरल नेपाली पवित्र बाइबल

36 तर पानीको मुहान वा कुण्‍ड शुद्ध नै रहनेछ, तैपनि ती सिनु छुने अरू कुनै पनि कुरा अशुद्ध हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्‍छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 11:36

Následuj nás:

Reklamy


Reklamy