लेवीहरू 11:29 - सरल नेपाली पवित्र बाइबल29-30 छुचुन्द्रा, ठूला र साना मुसामुसीहरू र छेपाराहरू अशुद्ध ठान्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “‘भूइँमा घस्रने जीवमध्ये यीचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्— अर्थात् न्याउरीमूसो, मूसो, सबै थरीका छेपारो, Viz kapitolaपवित्र बाइबल29 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘जमिनमा हिँड्डुल गर्ने जीवहरूमा यी तिमीहरूका निम्ति अशुद्ध छन्—न्याउरीमुसो, मुसा, सबै किसिमका ठूलो छेपारो; Viz kapitola |