लेवीहरू 11:20 - सरल नेपाली पवित्र बाइबल20-21 उफ्री हिँड्ने बाहेक अरू सबै पखेटा भएका किरा-फट्याङ्ग्रा अशुद्ध हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “‘पखेटा भएका चारै खुट्टाले हिँड्ने जीवातहरू सबै तिमीहरूका निम्ति घृणित हुनेछन्। Viz kapitolaपवित्र बाइबल20 “तिमीहरूले प्रत्येक पखेंटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “ ‘चारै खुट्टाले हिँड्ने र उड्ने सबै किराहरू तिमीहरूका निम्ति घृणित हुनुपर्छ। Viz kapitola |