लेवीहरू 11:11 - सरल नेपाली पवित्र बाइबल11 त्यस्ता जन्तु अशुद्ध ठान्नू, ती तिमीहरूले नखानू, तिनका सिनु पनि नछुनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ती तिमीहरूका निम्ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्नू। Viz kapitola |