लेवीहरू 11:10 - सरल नेपाली पवित्र बाइबल10 तर पखेटा र कत्ला नभएका कुनै जलजन्तु नखानू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर पानीमा चलहल गर्ने सबै जन्तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन् र जसमा पखेटा र कत्ला छैनन्, ती सब तिमीहरूका निम्ति घृणित हुन्। Viz kapitolaपवित्र बाइबल10-11 नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेंटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु। यस्ता पशुहरू तिमीहरूको निम्ति घृणित हुन अनि तिमीहरूले तिनीहरूको मासु खानु हुँदैन तिमीहरूले तिनीहरूको मृत शरीरहरूलाई छुनु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर समुद्र र खोलाहरूमा बस्ने सबै जन्तुहरू, जसका पखेटा र कत्ला छैनन्—चाहे समूहमा बस्नेहरू होऊन्, वा पानीका अरू जन्तु होऊन्—तिमीहरूका निम्ति घृणित कुरा हुन्। Viz kapitola |