लेवीहरू 1:5 - सरल नेपाली पवित्र बाइबल5 त्यसले साँढेलाई त्यहाँ मारोस् र हारून वंशका पूजाहारीले परमप्रभुलाई रगत चढाऊन् र पवित्र पालको ढोकामा भएको वेदीको चारैपट्टि छर्कून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसले त्यस बाछालाई परमप्रभुको सामु काटेर मारोस्। अनि हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले रगत नजिक लगेर भेट हुने पालका ढोकाका सामुन्नेको वेदीमा वरिपरि छर्कून्। Viz kapitolaपवित्र बाइबल5 “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्। Viz kapitola |