लेवीहरू 1:15 - सरल नेपाली पवित्र बाइबल15 त्यसलाई पूजाहारीले वेदीमा चढाओस्, त्यसको घिच्रो निमोठेर टाउको वेदीमा डढाओस्। त्यसको रगत वेदीको एकापट्टि छेउमा पूरै चुहाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 पूजाहारीले वेदीनेर त्यो ल्याएर त्यसको टाउको निमोठेर चुँड़ाऊन्, र त्यसलाई वेदीमा जलाऊन्, अनि रगतचाहिँ वेदीको छेउमा निथारिओस्। Viz kapitolaपवित्र बाइबल15 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्। Viz kapitola |