Online Bible

- Reklamy -




लेवीहरू 1:13 - सरल नेपाली पवित्र बाइबल

13 त्‍यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू पानीले धोओस् र पूजाहारीले परमप्रभुलाई बलि चढाओस् र पूरै वेदीमा डढाओस्। त्‍यस होमबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले पखालेर ती जम्‍मै पूजाहारीले वेदीमा डढ़ाएर जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।

Viz kapitola kopírovat




लेवीहरू 1:13

Následuj nás:

Reklamy


Reklamy