विलाप 5:8 - सरल नेपाली पवित्र बाइबल8 हामीमाथि शासन गर्नेहरू कमाराहरूभन्दा असल छैनन्; कसैले हामीलाई तिनका अधीनबाट छुटाउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 कमाराहरू हामीमाथि शासन गर्छन्, हामीलाई तिनीहरूका हातबाट छुटाउने कोही पनि छैन। Viz kapitolaपवित्र बाइबल8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्। कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन। Viz kapitola |