विलाप 4:7 - सरल नेपाली पवित्र बाइबल7 हाम्रा राजकुमारहरू निष्कलङ्क र हिउँझैँ सेता थिए, ओजस्वी, बलिया र सुन्दर स्वस्थ्यका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसका युवराजहरू हिउँभन्दा सफा र दूधभन्दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्ता थिए। Viz kapitolaपवित्र बाइबल7 यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुङ्गा जस्तै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसका राजकुमारहरू हिउँभन्दा चम्किला र दूधभन्दा सेता थिए; तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो। Viz kapitola |