विलाप 4:5 - सरल नेपाली पवित्र बाइबल5 एक समय मीठा-मीठा भोजन खाने मानिसहरू खानेकुराको अनिकालले गल्ली-गल्लीमा मर्दछन्। तिनीहरूले जो सुख-विलासमा हुर्केका थिए, अब फोहरको घुर्यानमा खानेकुरा खोज्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मीठा-मीठा खानेहरू अब गल्ली-गल्लीमा कङ्गाल भएका छन्, बैजनी वस्त्र लाएर बढ़ेकाहरू घुरानमा बसिरहन्छन्। Viz kapitolaपवित्र बाइबल5 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू अहिले सडकहरूमा बेसहारा भएका छन्। राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू अहिले खरानीको घुरानमा बसिरहेका छन्। Viz kapitola |