विलाप 4:2 - सरल नेपाली पवित्र बाइबल2 हाम्रो निम्ति सियोनका जवान छोराहरू सुनझैँ बहुमूल्य थिए, तर अब तिनीहरू साधारण माटाका भाडाहरूजस्तै गनिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कञ्चन सुनजस्तै सियोनका बहुमूल्य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्तै गनिएका छन्! Viz kapitolaपवित्र बाइबल2 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए। तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो। तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सियोनका बहुमूल्य छोराहरू, जो एक पटक सुन जत्तिकै उत्कृष्ट थिए, तर अहिले तिनीहरू कुमालेका हातले बनेका माटाका भाँडा समान गनिएका छन्! Viz kapitola |