विलाप 3:8 - सरल नेपाली पवित्र बाइबल8 सहायताको निम्ति म चिच्च्याई कराउँछु, तर मेरो बिन्ती सुन्न उहाँले इन्कार गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 सहायताको लागि म चिच्च्याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्कार गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो। Viz kapitola |