विलाप 2:8 - सरल नेपाली पवित्र बाइबल8 परमप्रभुले सियोनका पर्खालहरूलाई नष्ट गर्ने निश्चय गर्नुभयो। उहाँले पूरा नष्ट गर्नको लागि फित्ताले नाप्नुभयो। धरहराहरू र पर्खालहरूलाई नष्ट गरेर एकैसाथ उजाड पारिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई नष्ट गर्ने निश्चय गर्नुभयो। उहाँले फित्ताले त्यो नाप्नुभयो। त्यसलाई नष्ट पार्नदेखि उहाँले आफ्नो हात रोक्नुभएन। उहाँले गढ़ी र पर्खाल दुवैलाई विलाप गर्न लाउनुभयो, ती दुवै एकैसाथ भत्के। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई ध्वंश गर्ने योजना गर्नुभयो। त्यसकारण उहाँले ती पर्खालहरू ध्वंश गर्नु पर्ने ठाउँमा चिन्ह लगाउन गजले नाप्नु भयो। त्यस पछि तिनीहरू सबै भत्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहले सियोनको छोरीका वरिपरिको पर्खाल भत्काउने अठोट गर्नुभयो। उहाँले एउटा नाप्ने फित्ताले नाप लिनुभयो र त्यसलाई नष्ट गर्न आफ्नो हातलाई रोक्नुभएन। उहाँले किल्लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो; अनि ती पर्खालहरू एकैसाथ ढले। Viz kapitola |