विलाप 2:15 - सरल नेपाली पवित्र बाइबल15 सहरको छेउमा भएर जाने मानिसहरूले तँलाई घृणाले हेर्छन्। तिनीहरूले यरूशलेमको विनाश देखेर हाँस्दै आफ्नो टाउको हल्काउँछन्। “के यो त्यही सुन्दर सहर हो, जसलाई जगत्को गौरव भनिन्थ्यो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्चिङ गरेर ताली बजाउँछन्। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्लाउँछन्: “के यो त्यही सहर हो, जो ‘परम सुन्दरी’ र ‘सारा पृथ्वीको आनन्द’ भनी कहलाइन्थ्यो?” Viz kapitolaपवित्र बाइबल15 त्यो बाटो हिँड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द’ भन्ने गर्थे त्यो यही शहर हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तेरो बाटो छेउभएर जाने मानिसहरू सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्; यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै टाउको हल्लाउँछन्: “के यो त्यही सहर हो, जसलाई अति सुन्दर र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?” Viz kapitola |