यहोशूको पुस्तक 9:2 - सरल नेपाली पवित्र बाइबल2 तिनीहरू सबै एकसाथ भएर यहोशू र इस्राएलीहरूका विरुद्धमा लड्नलाई आ-आफ्ना सेनाहरू एकै ठाउँमा भेला गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए। Viz kapitolaपवित्र बाइबल2 यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए। Viz kapitola |