यहोशूको पुस्तक 2:3 - सरल नेपाली पवित्र बाइबल3 र राहाबलाई यस्तो खबर पठाए, “तेरो घरमा भएका मानिसहरू सारा देशको भेद लिनलाई आएका हुन्। तिनीहरूलाई लिएर आइज!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्।” Viz kapitolaपवित्र बाइबल3 यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।” Viz kapitola |