यहोशूको पुस्तक 2:2 - सरल नेपाली पवित्र बाइबल2 यरीहोका राजाले केही इस्राएलीहरू देशको भेद लिनलाई त्यस रात आएका थिए भनी सुने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्।” Viz kapitolaपवित्र बाइबल2 कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यरीहोको राजालाई यसो भनियो, “सुन्नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।” Viz kapitola |