योनाको पुस्तक 4:7 - सरल नेपाली पवित्र बाइबल7 तर भोलिपल्ट उज्यालो हुने बेलामा परमेश्वरले एउटा किरालाई त्यो बोट खान खटाउनुभयो। किराले त्यो खायो र त्यो बोट ओइलाएर मर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर भोलिपल्ट बिहान उज्यालो हुँदा परमेश्वरले एउटा कीरालाई खटाउनुभयो, र त्यसले त्यस लौकालाई खाइदियो, र त्यो ओइलाइहाल्यो। Viz kapitolaपवित्र बाइबल7 अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर अर्को दिन बिहानै परमेश्वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो। Viz kapitola |