Online Bible

- Reklamy -




योनाको पुस्तक 4:10 - सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुले योनालाई भन्‍नुभयो, “त्‍यो बोट एकै रातमा उम्रियो र अर्को रातमा नष्‍ट भएर गयो। त्‍यसको निम्‍ति तैँले केही गरिनस्, तैँले त्‍यसलाई न रोपिस् न त उमारिस् र पनि तँ त्‍यसको निम्‍ति डाहा गर्छस्

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर परमप्रभुले भन्‍नुभयो, “तैंले नस्‍याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्‍तित भइस्‌। एकै रातमा बढ़्यो, र एकै रातमा नष्‍ट पनि भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर याहवेहले भन्‍नुभयो, “तैँले यस बोटको बारेमा चिन्ता गरिराखेको छस्, जसलाई न तैँले बढाउन हेरचाह गरिस्, न त तैँले यसलाई उमारेको होस्। यो बोट एकै रातमा उम्रेर बढ्यो र एकै रातमा नष्‍ट पनि भयो।

Viz kapitola kopírovat




योनाको पुस्तक 4:10

Následuj nás:

Reklamy


Reklamy