योनाको पुस्तक 4:1 - सरल नेपाली पवित्र बाइबल1 तर यो कुरा योनालाई साह्रै मन परेन र उनी रिसाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो। Viz kapitolaपवित्र बाइबल1 योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए। Viz kapitola |