Online Bible

- Reklamy -




योनाको पुस्तक 2:6 - सरल नेपाली पवित्र बाइबल

6 म पर्वतहरूको फेदीसम्‍मै पुगें पृथ्‍वीमुनि पुगें, जसका ढोकाहरू सदाकालको निम्‍ति थुनिएका हुन्‍छन्। तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्‍याउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 म त डाँड़ाहरूका फेदीसम्‍मै तल डुबें, पृथ्‍वीले मलाई सदाको निम्‍ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मेरो ज्‍यानलाई खाल्‍डोबाट उठाएर ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।

Viz kapitola kopírovat




योनाको पुस्तक 2:6

Následuj nás:

Reklamy


Reklamy