योएलको पुस्तक 2:9 - सरल नेपाली पवित्र बाइबल9 तिनीहरूले सहरमाथि हमला गर्छन्, पर्खालहरूमाथि दर्गुछन्। घरहरूमाथि चढ्छन् र चोरझैँ झ्यालबाट भित्र पस्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्छन्। तिनीहरू घरका झ्यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्। Viz kapitolaपवित्र बाइबल9 तिनीहरू कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरू घरमाथि चढ्छन्, अनि झ्यालबाट चोरहरू जस्तै भित्र पस्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरू सहरभित्र जाइलाग्छन्; तिनीहरू पर्खालमाथि दौडन्छन्। तिनीहरू घरहरूमाथि चढ्छन्; तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्। Viz kapitola |