Online Bible

- Reklamy -




यर्मिया 9:11 - सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु भन्‍नुहुन्‍छ, “म यरूशलेमलाई ध्‍वंस गरेर स्‍यालहरू बास गर्ने ढुङ्गाको थुप्रो बनाउनेछु, यहूदाका सहरहरू नाश पारेर निर्जन बनाउनेछु, त्‍यहाँ कोही पनि बस्‍नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “म यरूशलेमलाई भत्‍केको थुप्रो, स्‍यालहरूको ओड़ार तुल्‍याइदिनेछु। म यहूदाका नगरहरूलाई उजाड़-स्‍थान तुल्‍याइदिनेछु, र त्‍यहाँ कोही पनि बस्‍न सक्‍नेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “म यरूशलेमलाई भग्नावशेषको थुप्रो र स्यालको ओडार बनाउनेछु; अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर म यहूदालाई उजाड पारिदिनेछु।”

Viz kapitola kopírovat




यर्मिया 9:11

Následuj nás:

Reklamy


Reklamy