यर्मिया 8:4 - सरल नेपाली पवित्र बाइबल4 परमप्रभु भन्नुहुन्छ, “तैँले मेरा प्रजालाई यसो भन्, जब कोही मानिस लड्दछ, के त्यो झट्ट उठ्दैन? कसैले बाटो बिरायो भने के त्यो फर्केर आउँदैन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तिनीहरूलाई भन्, ‘परमेश्वर यसो भन्नुहुन्छ, ‘जब मानिसहरू लोट्दछन्, के तिनीहरू फेरि उठ्दैनन् र? जब कोही तर्किजान्छ, के त्यो फर्केर आउँदैन र? Viz kapitolaपवित्र बाइबल4 “यर्मिया, यो यहूदाका मानिसहरूलाई भन: ‘परमप्रभु यी कुराहरू भन्नुहुन्छ: “‘तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ, फेरि माथि उठ्छ, यदि एकजना मानिस विग्रन्छ भने, फेरि सप्रिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तिनीहरूलाई यो पनि भन्, ‘याहवेह यसो भन्नुहुन्छ: “ ‘जब मानिसहरू लड्दछन्, के तिनीहरू उठ्दैनन् र? जब कोही मानिस तर्केर जान्छ, के त्यो फेरि फर्कंदैन र? Viz kapitola |