यर्मिया 8:20 - सरल नेपाली पवित्र बाइबल20 मानिसहरूले चिच्च्याई भन्दछन्, “गर्मीका दिन बितिसके, कटनीको समय बितिसक्यो तर हाम्रो चाहिँ उद्धार भएकै छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “कटनीको समय त बितिहाल्यो, ग्रीष्म ऋतु समाप्त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।” Viz kapitolaपवित्र बाइबल20 अनि ती मानिसहरू भन्छन्, “फसल कटनीको समय बितिहाल्यो। ग्रीष्मकाल समाप्त भयो। अनि अझ हामी सुरक्षित भएका छैनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “कटनीको समय बितिसकेको छ; ग्रीष्म ऋतु समाप्त भइसकेको छ, तर पनि हाम्रोचाहिँ उद्धार भएकै छैन।” Viz kapitola |