यर्मिया 8:15 - सरल नेपाली पवित्र बाइबल15 हामीले शान्तिको आशा राखेका थियौं तर त्यसो भएन, निको पारिने समयको बाटो हेरेका थियौं तर एक्कासि डर र खतराको समय पो आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हामीले शान्तिको आशा गर्यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्यौं, तर केवल त्रास मात्र आइलाग्यो। Viz kapitolaपवित्र बाइबल15 हामीले ब्यार्थमा शान्ति पाउने आशा गर्यौं। हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन। निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्क मात्र भएको छ। Viz kapitola |