यर्मिया 8:11 - सरल नेपाली पवित्र बाइबल11 तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरिएजस्तै गरी पट्टी बाँधिदिन्छन्। तिनीहरू भन्छन्, ‘शान्ति, शान्ति, सबै ठीक छ’ तर खास सुख-शान्ति कहीं पनि छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्। Viz kapitolaपवित्र बाइबल11 मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, “यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।” तर वास्तवमा केही पनि ठीक छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि, तिनीहरूले, “शान्ति, शान्ति,” भन्दछन्। Viz kapitola |