यर्मिया 7:2 - सरल नेपाली पवित्र बाइबल2 “मन्दिरको ढोकामा उभी र यसरी घोषणा गर्, परमप्रभुलाई आराधना गर्न यो ढोकाबाट आउने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्देश घोषणा गर्: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। Viz kapitolaपवित्र बाइबल2 “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर: “‘हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्: “ ‘याहवेहलाई आराधना गर्न यी मूलढोकाहरूबाट भित्र प्रवेश गर्ने हे यहूदाका सबै मानिसहरू हो, याहवेहको वचन सुन! Viz kapitola |