Online Bible

- Reklamy -




यर्मिया 7:13 - सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूले यी सबै पाप गरेका छौ र मैले तिमीहरूलाई बारम्‍बार सम्‍झाएँ, तापनि तिमीहरूले मेरा कुरा सुनेनौ। मैले बोलाउँदा तिमीहरूले जवाफै दिएनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरूले यी सबै काम गरिरहँदा, म तिमीहरूसित बारम्‍बार बोलें, तर तिमीहरूले ध्‍यानै दिएनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 किनभने तिमीहरूले यी सब गर्यौ, परमप्रभु भन्नुहुन्छ, किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेह घोषणा गर्नुहुन्छ, तिमीहरूले यी कुराहरू गरिरहँदा म तिमीहरूसँग बारम्बार बोलेँ, तर तिमीहरूले सुनेनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।

Viz kapitola kopírovat




यर्मिया 7:13

Následuj nás:

Reklamy


Reklamy