यर्मिया 6:29 - सरल नेपाली पवित्र बाइबल29 आरन खुब जोडले दन्कन्छ तर खार पग्लेर जाँदैन। मेरा प्रजालाई खार्ने काम व्यर्थमा चलिरहन्छ किनभने दुष्टहरू हटाइँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 आगोले भस्म हुने पदार्थलाई भस्म पार्न खलाँती खूब जोडसित फुकिन्छ। तर सफा गर्ने काम व्यर्थमा भइरहन्छ। दुष्टहरूको छनोट भएको छैन। Viz kapitolaपवित्र बाइबल29 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ, तर मेरा मानिसहरूलाई केही गर्नु सकिंदैन, कारण तिनीहरूबाट खराबी हटाउनु सकिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ, तर खार्ने काम व्यर्थै जान्छ; त्यसरी नै मेरा मानिसहरू यति दुष्ट छन्, कि तिनीहरूबाट दुष्ट्याइँ हटाउन सकिँदैन। Viz kapitola |