यर्मिया 6:22 - सरल नेपाली पवित्र बाइबल22 परमप्रभु भन्नुहुन्छ, “उत्तरको देशबाट मानिसहरू आउँदै छन्, त्यस टाढा देशका शक्तिशाली जातिले लडाइँ गर्न तयारी गर्दै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्वीको पल्लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्याइँदैछ। Viz kapitolaपवित्र बाइबल22 परमप्रभु यसो भन्नुहुन्छ, “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेह यसो भन्नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्याइरहेको छ। Viz kapitola |