यर्मिया 52:8 - सरल नेपाली पवित्र बाइबल8 तर बेबिलोनका सेनाले सिदकियाह राजालाई खेदे र यरीहोछेउको मैदानमा भेट्टाए। उनका सबै सिपाहीहरूले उनलाई छोडेर भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई लखेटे र तिनलाई यरीहोको मैदानमा भेट्टाए। तिनका सबै सिपाहीहरू तिनीबाट अलग्गै भएर छरपष्ट भए, Viz kapitolaपवित्र बाइबल8 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए; Viz kapitola |