यर्मिया 52:34 - सरल नेपाली पवित्र बाइबल34 उनको जीवनकालभरि दिन-दिनको खाँचोअनुसार उनले भत्ता पाउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 बेबिलोनका राजाले यहोयाकीनलाई नियमित रूपमा दिनहुँ तिनी नमरुञ्जेल भत्ता दिए। Viz kapitolaपवित्र बाइबल34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 बेबिलोनका राजाले यहोयाकीनको जीवनकालभरि तिनको मृत्यु नहुन्जेल दिन प्रतिदिन नियमित भत्ता दिए। Viz kapitola |