यर्मिया 52:33 - सरल नेपाली पवित्र बाइबल33 यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 यसरी यहोयाकीनले आफ्नो कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे। Viz kapitolaपवित्र बाइबल33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए। Viz kapitola |