यर्मिया 52:30 - सरल नेपाली पवित्र बाइबल30 र तेईसौं वर्षमा नबूजरदानले लगेका ७४५ जना यहूदी। यसरी सबै जम्मा ४,६०० जना मानिसहरू कैदमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 उनको तेईसौँ वर्षमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले ७४५ जना यहूदीहरूलाई निर्वासनमा लगे। सबै मानिसहरू ४,६०० जना थिए। Viz kapitolaपवित्र बाइबल30 नबूकदनेस्सरको राज्यकालको तेईसौं बर्षमा प्रहरीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो। जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनको शासनकालको तेईसौँ वर्षमा, राजकीय अङ्गरक्षका सेनापति नबूजरदानद्वारा 745 यहूदीहरू निर्वासनमा लगिए। त्यतिखेर जम्मा मानिसहरू 4,600 जना थिए। Viz kapitola |