यर्मिया 52:26 - सरल नेपाली पवित्र बाइबल26-27 नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्यस बेला हमात इलाकाको रिब्ला सहरमा थिए। त्यहाँ उनले तिनीहरूलाई कोर्रा लाएर मार्न लाए। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट कैदमा लगिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 सेनापति नबूजरदानले यिनीहरू सबैलाई लगेर रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए। Viz kapitolaपवित्र बाइबल26-27 विशेष रक्षकका कप्तान नबूजरदानले तिनीहरूलाई बाबेलका राजा जो रिब्लामा थिए तिनकहाँ पुर्याए। रिब्ला हमात देशमा छन्। राजाले तिनीहरू सबैलाई मार्ने आदेश दिए। यसर्थ तिनले तिनीहरूलाई मारे। यसरी यहूदाका मानिसहरूलाई कैदी जस्तै आफ्नो देशबाट बाहिर लगियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए। Viz kapitola |