Online Bible

- Reklamy -




यर्मिया 52:19 - सरल नेपाली पवित्र बाइबल

19 सुन र चाँदीले बनेका हरेक थोक, स-साना कचौराहरू, आगो बोक्‍ने ताप्‍केहरू, पानसहरू र मद्यबलि चढाउँदा मद्य खनाउने भाँडाहरू पनि तिनीहरूले लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 राजकीय अङ्गरक्षकका सेनापतिले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे।

Viz kapitola kopírovat




यर्मिया 52:19

Následuj nás:

Reklamy


Reklamy