Online Bible

- Reklamy -




यर्मिया 52:17 - सरल नेपाली पवित्र बाइबल

17 अनि बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्कीसमेत टुक्रै-टुक्रा पारे र जम्‍मै काँसा बेबिलोनमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू र काँसाको विशाल खड्‌कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घडेरीहरू, काँसाको ट्याँङ्का तोडे अनि काँसा बाबेलमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।

Viz kapitola kopírovat




यर्मिया 52:17

Následuj nás:

Reklamy


Reklamy