यर्मिया 52:10 - सरल नेपाली पवित्र बाइबल10 उनले रिब्लामा सिदकियाहकै आँखाअघि उनका छोराहरूलाई मार्न लाए र उनका भारदारहरूलाई पनि मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यहाँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र यहूदाका सबै पदाधिकारीहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे। Viz kapitola |