यर्मिया 52:1 - सरल नेपाली पवित्र बाइबल1 यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्काईस वर्षको थियो। उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाम हमुतल थियो। तिनी लिब्नावासी यर्मियाकी छोरी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब सिदकियाह राजा भए तब तिनी एक्काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। तिनी यर्मियाकी छोरी थिइन् र तिनी लिब्नाबाट आएकी थिइन्। Viz kapitolaपवित्र बाइबल1 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 बर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार बर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा सिदकियाह एक्काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्ना निवासी थिइन्। Viz kapitola |