यर्मिया 51:8 - सरल नेपाली पवित्र बाइबल8 बेबिलोन एक्कासि लडेर नाश भएको छ, त्यसको निम्ति विलाप गर! त्यसका चोटहरूका निम्ति ओखती ल्याओ, सायद त्यो निको हुन सक्ला कि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अब बेबिलोन एक्कासि ढल्नेछ र टुक्रा-टुक्रा पारिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको दुखाइको निम्ति लेप ल्याओ, शायद त्यो निको हुन्छ कि! Viz kapitolaपवित्र बाइबल8 तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर, अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बेबिलोन एक्कासि पतन हुनेछ र टुक्रिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको कष्टका निम्ति मलम ल्याओ; सायद त्यो निको हुन्छे कि! Viz kapitola |