यर्मिया 51:64 - सरल नेपाली पवित्र बाइबल64 र यसो भन्नू, ‘बेबिलोनलाई यस्तै हुनेछ– त्यसमाथि परमप्रभुले ल्याउनुभएको विनाशको कारणले त्यो डुब्नेछ र फेरि कहिल्यै उठ्नेछैन’।” यर्मियाका वचनहरू यहीं सकिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 तब यसो भन, ‘मैले त्यसमाथि ल्याउने सर्वनाशको कारण बेबिलोन यसरी नै फेरि कहिल्यै नउठ्ने गरी डुब्नेछ। र त्यसका मानिसहरू लोट्नेछन्’।” यर्मियाका वचनहरू यहीं सकिन्छ। Viz kapitolaपवित्र बाइबल64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’” यर्मियाका सन्देश यहाँ समाप्त हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण64 तब यसो भन, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिको कारण यसरी नै बेबिलोन कहिल्यै नउठ्ने गरी डुब्नेछ। अनि त्यसका मानिसहरूको पतन हुनेछ।’ ” यर्मियाको सन्देश यहीँ समाप्त हुन्छ। Viz kapitola |