Online Bible

- Reklamy -




यर्मिया 51:63 - सरल नेपाली पवित्र बाइबल

63 ए सरायाह, जब तिमीले यो कागजको मुट्ठोबाट मानिसहरूलाई पढेर सुनाइसक्‍छौ, तब यसलाई एउटा ढुङ्गामा बाँधी यूफ्रेटिस नदीमा फालिदिनू

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

63 यो पत्रको मुट्ठो पढ़िसकेपछि यसलाई एउटा ढुङ्गामा बाँधेर यूफ्रेटिस नदीमा फालिदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 जब तिमीले यो चर्मपत्र पढिसक्छौ, तब यसमा एउटा ढुङ्गा बाँध र यसलाई यूफ्रेटिस नदीमा फालिदेऊ।

Viz kapitola kopírovat




यर्मिया 51:63

Následuj nás:

Reklamy


Reklamy