यर्मिया 51:55 - सरल नेपाली पवित्र बाइबल55 म बेबिलोनलाई नाश पार्दै छु र चुप पार्न लाउँदै छु। त्यसका शत्रुहरू गर्जने छालझैँ आउँछन्, ठूलो सोरसित आक्रमण गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 परमप्रभुले बेबिलोनलाई सर्वनाश गर्नुहुनेछ, र त्यसको ठूलो हल्लालाई उहाँले दमन गर्नुहुनेछ। त्यसका शत्रुहरूका छालहरू समुद्रका ठूला-ठूला पानीझैँ गर्जनेछन्। उनीहरूका गर्जनको प्रतिध्वनि हुनेछ। Viz kapitolaपवित्र बाइबल55 परमप्रभुले बाबेललाई नष्ट गरिदिनु हुन्छ, उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ, शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्। पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 याहवेहले बेबिलोनलाई नाश गर्नुहुनेछ; उहाँले त्यसको ठूलो होहल्लालाई बन्द गराउनुहुनेछ। शत्रुहरू समुद्रका विशाल छालहरूझैँ गर्जनेछन्; तिनीहरूका आवाजको गर्जन गुञ्जिनेछ। Viz kapitola |