यर्मिया 51:54 - सरल नेपाली पवित्र बाइबल54 परमप्रभु भन्नुहुन्छ, “बेबिलोनमा रुवाइको आवाज सुन, देशमा विनाश आएको विलापको सोर सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 “बेबिलोनबाट विलापको आवाज निस्किन्छ! बेबिलोनीहरूको देशबाट रुवाइको सोर निस्कन्छ, ठूलो सर्वनाशको आवाज! Viz kapitolaपवित्र बाइबल54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौं। बाबेलको देशमा मानिसहरूले नष्ट पारिरहेको आवाज हामी सुन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 “बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ; बेबिलोनीहरूको देशबाट आएको ठूलो विनाशको आवाज। Viz kapitola |