यर्मिया 51:50 - सरल नेपाली पवित्र बाइबल50 बेबिलोनमा भएका आफ्ना प्रजालाई परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू मृत्युबाट उम्क्यौ! अब जाओ! पर्खेर नबस! तिमीहरू घरबाट टाढा भए पनि आफ्ना परमप्रभुबारे सोच र यरूशलेमलाई सम्झ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 तिमीहरू, जो तरवारबाट उम्केका छौ, जाओ र नअड़िओ। टाढ़ाको देशमा परमप्रभुलाई सम्झना गर, यरूशलेमको बारेमा विचार गर।” Viz kapitolaपवित्र बाइबल50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड, नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 तिमीहरू, जो तरवारबाट उम्केछौ, ढिलो नगरी भागिहाल! टाढा देशबाट याहवेहलाई स्मरण गर; अनि यरूशलेमको बारेमा याद गर।” Viz kapitola |